भ्रमण वर्ष २०२० को लोगो राख्न रास्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

Machchapuchchre

अर्थ राजनीति । आफ्नो आधिकारीक वेभसाइट तथा पेजहरुमा भ्रमण वर्ष २०२० को  लोगो राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले निर्देशन जारि गरेको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने योजनाका साथ वेभसाइट र पेजमा भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले प्रमुख पर्यटकीय गन्तव्यहरुमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप केन्द्रित गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्