नेपाल रास्ट्र बैंकमा ९ जना निर्देशक र २७ जना उपनिर्देशकमा बढुवा

Machchapuchchre

नेपाल राष्ट्र बैंकमा रिक्त प्रसासन सेवा तर्फको निर्देशक ( अधिकृत प्रथम ) मा नौ जना उप निर्देशक बढुवा हुन सफल हुनु भएको छ, त्यस्तै २७ जना सहायक निर्देशक; उपनिर्देशक पदमा बढुवा हुन सफल भएको बैकले जानकारी गराएको छ । कर्मचारी सेवा विनियमावली २०६८ तेस्रो संशोधन समेतको विनियम ५३ अनुसार बढुवा गरिएको नेपाल राष्ट्र बैंकले बताएको छ । योग्यता पुगेकाहरुमध्येबाट बढी अंक प्राप्त गर्ने कर्मचारीका आधारमा बढुवा गरिएको भन्ने कुरा जनाइएको छ । बढुवा हुनेहरुको नामवलि यस प्रकार रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्