एभरेष्ट बैंक लिमिटेडले काठमाडौँ भ्याली बाहिरको शाखामा junior assistant पदको लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
एभरेष्ट बैंक लिमिटेडले भ्याली बाहिरको शाखामा junior Assistant पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)
