मुक्तिनाथ विकास बैंक लिमिटेडले Management Trainee, Trainee Assistant, Assistant to Supervisor पदको लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)
