महालक्ष्मी विकास बैंक र ईसेवाबीच सम्झौता, नयाँ खाता खोल्न सहज हुने
काठमाडौं । महालक्ष्मी विकास बैंक र इसेवा फोनपेबीच सम्झौता भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि बैंक र ईसेवा फोनपेबीच आइतबार सम्झौता भएको हो । ग्राहकले अब ईसेवा फोनपेका एजेन्टहरुमार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । उक्त खातामा बैंकले ग्राहकलाइ निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड […]