प्रधानमन्त्रीलाई आँखा र कानको परीक्षण गराउन गगन थापाको आग्रह
अर्थ राजनीति – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गराउन भनेका छन् । आफ्नो फेशबुक पेजमा थापाले लेखेका छन्,”हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई […]