कोरोना भाइरसका कारण देश अस्त/ब्यस्त, सरकार भने आफ्नै धुनमा मस्त !
अर्थ राजनीति – कोरोना भाइरसका कारण आमजनता बिगत ३३ दिन देखि घरभित्रै थुनिएर बसेका छन् । जनता संक्रमणको त्रासले हात, खुट्टा चलाउन नपाएर हातमुख जोर्ननै पिरलो भएपछि मजदुर, श्रमिक, दैनिक ज्यालादारी गर्ने नागरिक जोखिमयुक्त यात्रामा छन् । कोरोनाले ल्याएको संकटका कारण स्वास्थ्य र आर्थिक समस्याको सामना गरिरहेका जनतालाई कसरी राहत र सेवा दिनेभन्ने विषयमा ध्यान […]