मन्त्रिपरिषद्ले सिफारिस गरे लगतै राष्ट्रपति भण्डारीद्वारा दुई वटै अध्यादेश खारेज

Machchapuchchre

अर्थ राजनीति – राष्ट्रपति कार्यालयले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ खारेज गरेको जनाएको छ ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकले अकस्मात् ती दुई अध्यादेश जारी गरेपछि विपक्षी दल र सत्तारुढ नेकपाभित्र पनि विरोध भएको थियो । सर्वत्र विराेध भएपछि शुक्रबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेकाे थियाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्