आर्थिक वृद्धिदर २.२७ प्रतिशत: केन्द्रीय तथ्याङ्क विभाग

अर्थ राजनीति – चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब चार करोड रुपियाँ पुग्ने अनुमान गरेको हो । चालू आवको बजेटमा सरकारले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखे पनि कोरोनाका […]

ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, नेपाल पनि अध्यक्ष

अर्थ राजनीति – पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ल्याइएको प्रस्तावमा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्ने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई पद त्याग्न दबाब दिइरहेका नेताहरुसमक्ष यस्तो विकल्पका लागि प्रस्ताव पेश गरेका छन् । त्यसका लागि कोरोनाको वर्तमान संकट सकिनुपर्ने शर्त उनले […]

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४ पुग्यो

अर्थ राजनीति – रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या तीन पुगेको जस मध्ये एक जना निको भएर घर फर्किसकेका छन । नेपालमा भने कुल संक्रमित संख्या ५४ पुगेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका १ निवासी ३५ वर्षिय पुरुष तथा वृन्दावन नगरपालिका ९ निवासी २५ वर्षिय […]

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो , ३० लाख भन्दा बढी संक्रमित

अर्थ राजनीति – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् । प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ । हालसम्म कोरोनाका कारण विश्वभर दुई लाख ११ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ […]

लकडाउनमा घर बसेका कर्मचारीको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

अर्थ राजनीति – नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ । आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हाे । सो सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउने […]

निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने

अर्थ राजनीति – मापदण्ड पुगेका निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको ‘गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड १९’ नामको निर्देशिका जारी गरेसँगै निजी प्रयोगशालाहरुले पनि कोरोना भाइरस परीक्षण गर्न पाउने भएका हुन् । […]

लकडाउन कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

अर्थ राजनीति – गृह मन्त्रालयले लकडाउनको उल्लंघन बढेको भन्दै कडाई गर्न मातहत निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् । सडकमा सवारी साधनको चाप बढेको र लकडाउन खुकुलो भएको गुनासो बढेपछि […]

पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौँ — जिल्ला अदालत काठमाण्डौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको छ । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ प्रहरीले विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो। थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले बताए । उनका अनुसार, धरौटी बुझाएर उपाध्याय रिहा भएका […]

अति संक्रमित रास्ट्र स्पेन, इटाली र अमेरिकामा मृत्युदर घट्यो, इटालीले केहि दिन पछिबाट लकडाउन खुकुलो पार्ने

अर्थ राजनीति – भाइरसको उच्च मारमा परेको स्पेनको अवस्था सुधार हुँदै गएको छ । त्यहाँ मृत्यु हुनेको संख्या तीन दिनदेखि लगातार घट्दै गएको हो ।  २० मार्चपछि स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुनेको दर अचानक उच्च गतिमा बढेको थियो । पछिल्लो २४ घण्टामा त्यहाँ २ सय ८८ जनाको मृत्यु भएको छ । स्पेनमा […]