लकडाउन पुन १५ दिन लम्ब्याउने तयारि

अर्थ राजनीति – कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरिरहेको बुझिएको छ । भारतमा पनि संक्रमण दर बढिरहेको तथा नेपालमा पनि जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल सुरु भएको छ । यद्दपी लकडाउनको स्वोरुप परिबर्तन गरि तिन भागमा (रातो – उच्च जोखिम, […]

कोरोना भाइरसका संक्रमित छ जना थपिए, कुल संख्या ७५ पुग्यो

अर्थ राजनीति – बाँकेमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ । संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य […]

एकै दिन १० जना संक्रमित थापिए

अर्थ राजनीति – वीरगञ्जमा १  र नेपालगञ्जमा नौ सहित कुल १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले सो कुराको जानकारी गराउनुभएको हो । नेपालगञ्जमा संक्रमित भएका सात वर्षदेखि ५८ वर्षसम्म उमेर समूहकाे भएकाे […]

वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण; कुल संख्या ६० पुग्यो

अर्थ रानीति – नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । विरगञ्जका ३६ बर्षीय पुरुष कोरोना संक्रमित फेला परेका छन् । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । त्यस मध्य १६ जना निको भएर घर फर्केका छन् ।

राष्ट्रपतिबाट बैशाख २६ गते संसद अधिवेशन आह्वान

अर्थ राजनीति –  राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि दुवै सदनको संयुक्त अधिवेशन आह्वान गर्नु भएको छ । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१)बमोजिम अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुबै सदनको अधिवेशन आव्हान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अधिवेशनका लागि […]

कोरोनामुक्त भएको भनिएका युवक पुनः अस्पताल भर्ना

वीरगञ्जस्थित नारायणी अस्पतालमा बैशाख २ गते भर्ना भई उपचार गराएर वैशाख १४ गते कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः उपचारका लागि नारायणी अस्पतालमा नै भर्ना भएका छन् । कोरोनामुक्त भएको भनी डिस्चार्ज भई घरमा बसोवास गर्दै आएका रौतहटको इशानाथ नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय बच्चा अन्सारी डिस्चार्ज भएको एक सातापछि पुनः […]

ब्याज मिनाह गर्नु भनेको बैंकिंग क्षेत्रको मेरुदण्ड भाच्नु हो

अर्थ राजनीति – नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बजारमा चर्चा चले जस्तो ऋणमा ब्याज मिनाह गर्न नहुने धारणा राख्नु भएको छ ׀ कोरोना महामारीका कारण अर्थतन्त्र कम्तिमा छ महिना संकट आउने र टुरिजम लगायतका क्षेत्रमा त्यो भन्दा लामो समय यसको असर पर्ने आंकलन गर्नु भएको छ ׀ साथै नेपाल बैंकले अहिले सेवाग्राहीलाइ […]

कोरोना संग लड्न केहि उत्कृस्ट उपायहरु

अर्थ राजनीति –  सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली नै हो । कोरोना भाइरस विरुद्ध लड्न प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर विभिन्न अध्ययनहरू भइरहेका छन् । स्वास्थ्यकर र सन्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गर्ने गर्दछ । शरीरको प्रतिरक्षा […]

विश्वभर कोरोना भाइरसबाट ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

अर्थ राजनीति – विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना […]

कोरोना संक्रमित भेटिएपछि रुपन्देही र बाँकेका चार स्थानमा बन्दाबंदी थप कडाइ

कोरोना संक्रमित व्यक्ति भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा हिड डुल बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा हिड डुल गर्न नदिन थप निगरानी बढाएको हो । रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वर्षीय युवकको गाउँ कोटहिमाई वडा नंं. १ को पुर्निहवामा आउ-जाउ गर्न […]