लकडाउनमा कुन क्षेत्र संचालन गर्न पाउने? कुन/कुन नपाउने ?

  अर्थ राजनीति – बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सुनाउन्दै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमै पनि निश्चित क्षेत्रका काम गर्न र सेवा सूचारु गर्न छुट दिने निर्णय भएको जानकारी  गराए । सेवा सुचारु गर्न दिने र नदिने तल उल्लेख गरीए अनुसार हुनेछ : निम्न क्षेत्रहरू सञ्चालन गर्न नपाउने: १) विश्वविद्यालय, क्याम्पस लगायत […]

थप १७ जनामा कोरोना पुष्टि, कुल ९९ पुग्यो, एकजना दुई महिने शिशु पनि

अर्थ राजनीति – पछिल्लो समय थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ९९ पुगेको छ । थप १७ संक्रमित पर्साका भएको बताइएको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा […]

भोलि साँझ दिप प्रज्ज्वलन गर्न नागरिकहरुलाई आग्रह, लकडाउन जेठ ५ गतेसम्म, अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द

अर्थ राजनीति — सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको हो  । जारी लकडाउन वैशाख २५ गते भोली समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले […]

कोरोना कहर: बेलायतमा मृत्यु हुनेको संख्या इटाली भन्दा बढी

अर्थ राजनीति – बेलायतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या यूरोपका अन्य राष्ट्रभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुका अनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ । विदेश मन्त्री डोमिनिक राबले आफ्नो दैनिक पत्रकार भेटघाटमा बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा व्यक्तिको मृत्यु हुने घटना कहिल्यै नदेखेको प्रतिक्रिया दिनुभयो । […]

लकडाउन लम्बिने निश्चित: कति दिन भन्ने निर्णय बुधबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने

अर्थ राजनीति – कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको समिति बैठकले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कति दिन लकडाउन थप गर्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्ने मन्त्रिपरिषद् कार्यालयका सचिव […]

गभर्नर अधिकारीको सम्पति विवरण: १० ठाउँमा जग्गा, एक करोड ७ लाख रुपैयाँ भन्दा बेसिको सेयर

अर्थ राजनीति –  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । एक महिनाअघि चैत २४ गते केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका उनले राष्ट्र बैंकको वेवसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरण अनुसार गभर्नर अधिकारीको १० ठाउँमा जग्गा रहेको छ । कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा […]

याद गर्नुहोस् ! अब पास बनाउँदैमा उपत्यका छिर्न पाइन्न !

अर्थ राजनीति – सवारी पास बनाएर उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ भने तपाइको सोच गलत साबित हुदै छ । किनकि पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा वा अन्य कुनै नाकाबाटै फर्कनु पर्ने हुनसक्छ । दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यका भित्रिन निषेध गरिएको […]

रेमिट्यान्स २० प्रतिशतसम्म घट्न सक्छ: गभर्नर अधिकारि

अर्थ राजनीति – प्रतिनिधिसभाको अर्थ समितिमा मंगलबार भएको छलफलमा गभर्नर अधिकारीले ‘कोभिड–१९’ बाट प्रभावित अर्थतन्त्रलाई पूर्वअवस्थामा ल्याउने गरी मौद्रिक नीतिको तयारी गरिरहेको जानकारी दिए । गभर्नर अधिकारीले मंगलबार संसदको अर्थसमितिमा बोल्दै लकडाउन सुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न नसकेको बताए । उनले अघिल्लो वर्ष ६० अर्बले घाटामा रहेको शोधनान्तरस्थिति यसपाली ३८ अर्ब रुपैयाँ […]

थप ७ जनामा कोरोनाभाइरस संक्रमणको पुस्टि, संक्रमितको संख्या ८२ पुग्यो

अर्थ राजनीति – आज भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका चार जना महिलाहरु छन् । उनीहरुको अवस्था […]

नेपालगञ्ज तीन दिनका लागि पूर्ण निषेधित क्षेत्र

कोरोना भाईरसको ईपि सेन्टरका रुपमा उदाएको नेपालञ्ज उपमहानगरपालिका क्षेत्रलाई स्थानीय प्रशासनले तीनदिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । सो अवधिमा कसैलाई अत्यावश्यक काम बाहेक घरबाट निस्कन नदिइने जनाईएको छ । सोमबार नेपालगञ्जमा बसेको कोभिड १९ संकट ब्यवस्थापन सम्बन्धी सर्वदलीय सर्वपक्षीय बैठकले तीन दिनकालागि नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर […]