आज सेना दिवस : महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य प्रस्तुत
अर्थ राजनीति ~ नेपाली सेनाले आज सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शन सहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गर्नुभयो । महाशिवरात्रिका दिन आज आयोजित समारोहमा उहाँलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उहाँले सैनिक स्मारकमा पुष्पहारार्पण पनि गर्नुभएको […]