महासङ्घको २६औँ अधिवेशनका लागि उम्मेदवारी दर्ता

अर्थ राजनीति  ~ नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला […]

लकडाउन सुरु भएको आज ठ्याक्कै एक वर्ष पूरा, कोरोनाको दोस्रो लहर सुरु भएको आशंका !

अर्थ राजनीति  ~ कोरोना संक्रमण देखिएपछि लकडाउन भएको ठ्याक्कै एक वर्ष पूरा भएको छ । एक हप्ताका लागि गरिएको लकडाउन पटक-पटक गरी चार महिनासम्म भयो । जसका कारण अर्थतन्त्र तहसनहस भयो भने रोग नियन्त्रण हुन सकेन । १ सय २० दिनको लकडाउन गत साउन ६ गतेबाट खुल्ला भएसँगै बजार, पसल, यातायात, कलकारखानाहरु बिस्तारै सञ्चालनमा आए । […]

बैंकमा खाता खोल्न भनी गएका व्यक्ति, साढे दुई महिनापछि मृत भेटिए

जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता हुनुभएको […]

भारतमा कोरोनाको बढे संगै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

अर्थ राजनीति  ~  छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमित पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च […]

आज सेना दिवस : महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य प्रस्तुत

अर्थ राजनीति  ~ नेपाली सेनाले आज सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शन सहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गर्नुभयो । महाशिवरात्रिका दिन आज आयोजित समारोहमा उहाँलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उहाँले सैनिक स्मारकमा पुष्पहारार्पण पनि गर्नुभएको […]

मेलम्चीको पानी चैत १५ देखि काठमाडौंका धारामा

अर्थ राजनीति  ~ सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो । अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द […]

बधुबार बढ्याे सुनकाे मूल्य

अर्थ राजनीति  ~ मंगलबार प्रतिताेला ८५ हजार ६०० रूपैयाँमा काराेबार भइरहेकाे छापावाला सुन आज प्रतिताेला ६ सय रूपैयाँले बढेर ८६ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८५ हजार ७ सय ५० रूपैयाँमा काराेबार  भइरहेकाे छ । यता, चाँदीको मूल्य पनि बढेकाे […]

अहिलेको अवस्थामा कांग्रेस पर्ख र हेरको अवस्थामा बस्न हुन्न : डा. शेखर कोइराला

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताउनु भएको छ । देशमा अहिले देखिएको अन्योलबाट देशलाई निकास दिन चुनावको विकल्प नभएको उहाँले बताउनु भएको हो । कोइरालाले सरकार निर्माणमा केपी ओलीसँग भने सहकार्य गर्न नहुने बताउनुभयो । ओलीले संविधान बाहिर गएर संसद विघटन […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू

अर्थ राजनीति  ~ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान सवा ११ बजे बैठक सुरू भएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल थालिएको स्थाबताईएको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकमा पनि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो। सर्वोच्चले नेकपालाई खारेज गरेपछि एमाले र माओवादी […]

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगाना तिम्सिना नियुक्त भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो । बैठकले राष्ट्र बैंकले सिफारिस गरेको ४ जना मध्ये यी २ लाई डेपुटी गभर्नर नियुक्त गरेको हो। हाल मिश्र वैदेशिक विनिमय विभागका प्रमुख […]