प्रचण्ड र नेपालबीच भेटवार्ता

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा छ । त्यसअघि दुई नेताबीच कोटेश्वरस्थित एक निजी घरमा भेट भएको स्रोतले जानकारी दिएको छ । भेटमा […]

नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने सर्वोच्चको आदेश

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ ।  न्यायाधीश अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मन्त्रिपरिषदको निर्णयको सक्कल झिकाउने आदेश दिएको हो ।

मंगलबारदेखि ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

अर्थ राजनीति  ~  शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो […]

उपत्यकामा एक्कासी लागेको बाक्लो तुवाँलो अझै केही दिन रहने

अर्थ राजनीति  ~ काठमाडौं उपत्यकामा शुक्रबारदेखि एक्कासी लागेको बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरूले बताएका छन् । हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार बिहान पनि एयर […]

आजदेखि मेलम्चीको पानीको वितरण थालिँदै

अर्थ राजनीति  ~ सुन्दरीजल आइपुगेको मेलम्चीको पानी आजदेखि विधिवत रूपमा राजधानीका घर घरका धारामा पठाउने भएको  छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड ( केयुकेएल) को पुरानै सिस्टमबाट पानी वितरण गर्न लागिएको हो। मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट परीक्षण वितरण गर्न लागिएको हो। पर्याप्त पानी नहुँदा नयाँ पाइपलाइन […]

अर्थ राजनीति  ~ नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले  जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो । यस्तै, १७ गते एकदिन देशभरका […]

महासङ्घको २६औँ अधिवेशनका लागि उम्मेदवारी दर्ता

अर्थ राजनीति  ~ नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला […]

लकडाउन सुरु भएको आज ठ्याक्कै एक वर्ष पूरा, कोरोनाको दोस्रो लहर सुरु भएको आशंका !

अर्थ राजनीति  ~ कोरोना संक्रमण देखिएपछि लकडाउन भएको ठ्याक्कै एक वर्ष पूरा भएको छ । एक हप्ताका लागि गरिएको लकडाउन पटक-पटक गरी चार महिनासम्म भयो । जसका कारण अर्थतन्त्र तहसनहस भयो भने रोग नियन्त्रण हुन सकेन । १ सय २० दिनको लकडाउन गत साउन ६ गतेबाट खुल्ला भएसँगै बजार, पसल, यातायात, कलकारखानाहरु बिस्तारै सञ्चालनमा आए । […]

बैंकमा खाता खोल्न भनी गएका व्यक्ति, साढे दुई महिनापछि मृत भेटिए

जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता हुनुभएको […]

भारतमा कोरोनाको बढे संगै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

अर्थ राजनीति  ~  छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमित पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च […]