पछिल्लो २४ घण्टामा थपिए मात्रै १०८ जना कोरोना संक्रमित
अर्थ राजनीति ~ नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक सय आठ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार ५३१ पुगेको छ । बुधबार २४ घण्टामा २५५ जना नयाँ सङ्क्रमित थपिएको थियो । पछिल्लो एक साता यता नेपालमा नयाँ थपिने विरामीको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य […]