मंगलबार मध्यरातबाट केहि सर्त सहित लकडाउन अन्त्य

अर्थ राजनीति ~  सरकारले भदौ १ गतेदेखि देशभर छोटो, मझौला र लामो दुरीको यातायात जनस्वास्थ्यको शर्त पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभएको हो । उहाँका अनुसार भदौ १ गतेदेखि शैक्षिक कार्यक्रम स्वरुप विद्यालयमा विद्यार्थी भर्ना र क्याम्पसमा […]

नारायणगढ – मुग्लिन सडक एकतर्फी खुल्यो

अर्थ राजनीति ~  साेमबार बिहानदेखि कालिखाेलामा पहिराे जाँदा बन्द भएकाे नारायणगढ–मुग्लिन सडक मंगलबार दिउँसाे पाैने पाँच बजेपछि एकतर्फी खुलेकाे छ । दिनभर पहिराे हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटाे खुलेकाे चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकरी दिए । पहिराे पन्छाउने काम भने अझै बाँकी नै छ । लगभग एक तिहाइ पहिराे मात्र […]

साउन ८ गते अर्थात् बिहीबारदेखि छोटो तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा

अर्थ राजनीति ~  सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राख्दै गाडी चलाएका थिएनन् । मंगलबार भने पत्रकार सम्मेलन गर्दै महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको जानकारी दिएको हो । […]

उपत्यकामा थप नाै जनासहित १५० सङ्क्रमित,थप ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज

अर्थ राजनिति ~  नेपालमा कोभिड–१९ का १५० जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ९६१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका […]

विभिन्न स्थानमा बाढी पहिरोको ताण्डव : हिजो मात्र कम्तिमा ८ जनाको मृत्यु, दर्जनौँ बस्ती डुबानमा

अर्थ राजनीति ~  अविरल वर्षा र बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीका पुलहरु क्षतिग्रस्त भएका छन् । सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न […]

बैक अफ काठमांडू प्रकरण अत्यन्तै दुखद र अकल्पनीय (भिडियो)

अर्थ राजनीति ~  बैंक अफ काठमान्डूका पुर्व प्रमुख श्री राधेस पन्तले हाल बैंक अफ काठमान्डूले गत्ति लिई रहेको र अब उप्रान्त बैंकले राम्रो गर्ने बताउनु भएको छ । पुर्व प्रमुख पन्तले आफ्नो कार्यकालमा बैंकिंग क्षेत्रमा कम प्रतिस्पर्धा भएको र राम्रो प्रतिफल दिन सकेको समेत उल्लेख गर्नु भएको छ । बैंक अफ काठमान्डू मा घटेको प्रकरण […]

यातायातकाे जाेर-बिजाेर हट्यो, आन्तरिक र बाह्य उडान पनि सुचारु गरिने

अर्थ राजनीति ~  मान्त्रिपरिषद्को बैठकले आन्तरिक तथा बाह्य दुवै उडान खुला गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्ने निर्णय गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीकाअनुसार तत्काल विद्यालय, क्याम्पस नखोल्ने निर्णय भएको […]

चल्न थाले सार्वजनिक सवारी–साधन

अर्थ राजनीति ~ काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक यातायात चल्न थालेका छन् । महाशाखाले ४५ ओटै ट्राफिक युनिटबाट ट्राफिक प्रहरी खटाउँदै अनुगमन बढाएको जनाएको हो । असार १ गतेबाट जोर–बिजोर प्रणाली सञ्चालनमा आएपछि नियम उल्लंघन गर्ने ६५ हजार २०० बढी निजी सवारी–साधनलाई कारबाही गरेको महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो । महाशाखाकाअनुसार ‘लकडाउन’ अवधिमा एक लाख ३१ […]

कोभिड–१९ का १८६ नयाँ सङ्क्रमित थपिए, कुल १७ हजार ८४४

अर्थ राजनीति ~ नेपालमा कोभिड–१९ का १८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १८६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा चार हजार २१६ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ […]

लकडाउन पुन लम्बिने, नयाँ ढाँचाबारे मन्त्रिपरिषद्ले आज निर्णय गर्दै

अर्थ राजनीति ~ सरकारले लकडाउनको नयाँ ढाँचाबारे सोमबार निर्णय गर्ने भएको छ । हरेक मन्त्रालयले आ–आफ्नो क्षेत्रको लकडाउनको ढाँचाबारे प्रस्ताव पेस गरेका छन् । त्यही आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजानेछ । साउन ७ गतेपछिको ढाँचा मन्त्रिपरिषद्‌मा छलफल गर्ने गरी विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि गृहकार्य भइरहेको सीसीएमसी सचिवालयका संयोजक […]