कोरोनाभाइरसका ४६८ जना नयाँ सङ्क्रमित थपिए, कुल २६ हजार १९

अर्थ रानीति ~  कोरोनाभाइरसका ४६८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिनुभएको छ । प्रवक्ता […]

सिन्धुपाल्चोक पहिरो अपडेट : मृतक पाँचको सनाखत, ३ दर्जन बढी बेपत्ता

सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परेका पाँच स्थानीयको शव नेपाली सेनाले निकालेको छ । उनीहरू सबैको सनाखत भएको छ । उद्धारमा संलग्न स्थानीय विष्णु दोङले दिएको जानकारीअनुसार ३२ वर्षीया टीकामाई दोङ, १७ वर्षीय छिरिङ दोङ, ७९ वर्षीया वृद्धाबिताई दोङ, ६५ वर्षीय जयबहादुर दोङ र १० वर्षका बालक मिलन दोङको पहिचान खुलेको हो । पुरिएकाको संख्या अझै […]

नेकपा विवाद समाधानका लागि कार्यदल गठन

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ । दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय […]

बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै व्यहोर्न पर्ने

अर्थ राजनीति ~ बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्ब सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो । संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्न […]

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

अर्थ राजनीति ~ कोरोना भाइरसका कारण बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । योसँगै कुल सङ्क्रमित २४ हजार ९५७ पुगेको छ । पछिल्लो २४ घण्टामा नौहजार ८५९ जनाको पीसीआर परीक्षणमा सो सङ्ख्या थपिएको हो । सक्रिय सङ्क्रमित आठहजार २५ […]

काठमाडौं उपत्यकामा १३८ सहित, बुधबार ४८४ जना संक्रमित थपिए

अर्थ राजनीति ~  काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा १३८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणको नतिजा बमोजिम काठमाडौं उपत्यकामा १३८ जना नयाँ सङ्क्रमित थपिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडौं उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा १०९ जना, ललितपुरमा २१ जना र भक्तपुरमा […]

रुस कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक

अर्थ राजनीति ~ रुस कोरोना भ्याक्सिनको विकास गर्ने पहिलो मुलुक बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभरमा पहिलो भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता समेत भएको जानकारी दिएका हुन् । रुसी समाचार संस्था तासका अनुसार पुटिनले आज उच्च अधिकारीहरुसँगको बैठकमा रुस कोरोना भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता गर्ने पहिलो मुलुक भएको बताएका हुन् […]

मगंलबार एकैदिन ६३८ थप सङ्क्रमित थपिए, कुल सङ्ख्या २३ हजार ९४८ पुग्याे

अर्थ राजनीति ~ मंगलबार कोरोना भाइरसका कारणले ६३८  सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हाे । नेपालमा सक्रिय सङ्क्रमित सातहजार २०१ रहेको छ । नेपालमा चौबीस घण्टामा एकसय ७१ […]

नेकपा विवाद: लम्बिँदाे संवादहीनता, आरोप प्रत्यारोप, कार्यकर्तामा अन्योल

अर्थ राजनिती ~ पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच साउन २० यता संवाद हुन सकेको छैन । वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पनि आन्तरिक छलफलमा सक्रियता देखिए पनि नेतृत्वसँग उहाँहरूको पनि संवाद भएको पाइँदैन । यसैबीच पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र स्थायी कमिटी सदस्य विष्णु रिमालबीच सामाजिक सञ्जाल […]

काठमाडौं उपत्यकामा ४४ सहित ३३८ जना कोरोना संक्रमित थपिए

अर्थ राजनीति ~  कोरोना भाइरसका ३३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा १४०  जना कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ४९३ जना कोरोनामुक्त […]