उपनिर्वाचनको सबै तयारी पुरा, भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने
काठमाडौं । निर्वाचन आयोगले शनिबार हुने उपनिर्वाचनको सबै तयारी पुरा भएको जनाएको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको मङ्सिर १४ गते उपनिर्वाचनमा खटिएका मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित खटाइएको स्थानमा पुगेर मतदानस्थल व्यवस्थापनको कार्यमा जुटेका छन् । निर्वाचन आयोगका अनुसार, आगामी शनिबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि निर्वाचन […]