उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिदै, नेकपबाट को बन्दैछ नयाँ सभामुख ?
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुख तुम्बाहाम्फेले अबको केही दिनमा पदबाट राजीनामा दिने बताएका छन् ।शुक्रबार नयाँ बानेश्वरमा बसेको नेकपाको संसदीय दलको बैठकमा उपनेता नेम्वाङले सत्तारुढ सांसदहरुलाई यस्तो संकेत गरेका हुन् । सभामुख र उपसभामुख एउटै दलबाट हुन नमिल्ने संविधानको प्रावधान अनुसार सभामुखको निर्वाचनअगावै उपसभामुखको राजीनामा […]