गरिमा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई आइस ब्याग हस्तान्तरण !

Machchapuchchre

काठमाडौं । गरिमा विकास बैकले सिएसआर अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई आइजिएलओओ बक्स (आइस ब्याग) हस्तान्तरण गरेको छ । संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्