गोकर्ण रिसोर्टबारेको सम्झौता जानकारी गराउन नेकपा सांसदहरुको माग
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले सरकारलाई गोकर्ण फरेस्ट यती समूहलाई दिने सम्झौताबारे सदनलाई जानकारी दिन माग गरेका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्टबारे सरकारले गरेको सम्झौता सदनलाई यथार्थ जानकारी दिन माग गरेका हुन् । यस्तै, प्रमुख […]