आइतबार सुन तोलामा ६०० रुपैयाँलेघट्यो अर्थ राजनीतिप्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार अर्थ राजनिती ~ आज आइतबार सुन तोलामा ६ सय रूपैयाँले घटेको छ । आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।