आइतबार सुन तोलामा ६०० रुपैयाँलेघट्यो

Machchapuchchre

अर्थ राजनिती ~ आज आइतबार सुन तोलामा ६ सय रूपैयाँले  घटेको छ । आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्