शैलेश थापा क्षेत्री प्रहरीका नयाँ आइजिपी नियुक्त

Machchapuchchre Bank

अर्थ राजनीति~ नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्।

शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।

उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्