हेटौंडामा एन्टिबडी पोजिटिभ देखिएकाको पीसीआर रिपोर्ट नेगेटिभ

Machchapuchchre Bank

 

अर्थ राजनीति — हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ। शुक्रबार बिहान स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्