नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा हिराचन निर्वाचित भएका छन । हिराचन किशोरकुमार प्रधान समूहबाट वस्तुगत सदस्यमा चुनाब लडेका थिए । उनका प्रतिस्पर्धी डीबी बस्नेत थिए ।डीबी बस्नेतलाइ हराउदै उनि निर्वाचित भएका हुन् । उनी नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्