मनोज गजुरेलको फोक्सोमा समस्या, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराउदै

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना संक्रमण पुष्टि भएका बरिष्ठ हास्यकलाकार मनोज गजुरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिदै छ । उनलाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार सशस्त्र प्रहरी अस्पताल लगेर भर्ना गरिएको छ । अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्