पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सप्तरीका ४ जना, काठमाडौं र मोरङका ३/३ जना, सुनसरी र पाल्पाका २/२ जना, सिराहा, ललितपुर, काभ्रे, दोलखा, भक्तपुर, सिन्धुली, मकवानपुर र कैलालीका १/१ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्