प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे

Machchapuchchre

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । बुधबार भेट गर्ने भनिएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् र आज ओलीलाई भेटन बालुवाटार पुगेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्