थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्छि भएको छ  । यससँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्