सोमबार एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ एक करोड हुन्डीसहित काठमाडौंमा तीन जनालाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेको प्रहरी केन्द्रिय अनुसन्धान व्युरोले बताएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्