पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ‍‍‍२५ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ [पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको  छ । काठमाडौंका ९ जना, मोरङका ४ जना, चितवनका ३ जना, दाङका २ जना, भक्तपुर, ललितपुर, नवलपरासी पूर्व, धादिङ, सिन्धुली, मकवानपुर र बाँकेका १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्