कोरोना परीक्षण नि:शुल्क गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतमा दियो निवेदन

Machchapuchchre

अर्थ राजनीत ~ कोरोना संक्रमण परीक्षण निशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना परीक्षण निशुल्क गर्नुपर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिएका हुन् । मन्त्रालयले कोरोना भाइरस संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको जिकिर गर्दै उक्त आदेश बदर गर्न सर्वोच्च अदालतसंग माग गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्