बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमणको पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । उनि घरमै आइसोलेसनमा बसेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्