राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

Machchapuchchre

अर्थ राजनीति ~ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उनलाई बुधबार टाउको सामान्य दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो । उनि अहिले होम आइसोलेसनमा बसेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्