बैतडीका वडाध्यक्षको निधन

Machchapuchchre

अर्थ राजनीति ~ बैतडीमा एक वडाध्यक्षको निधन भएको छ । उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाको सुर्नया गाउँपालिका ५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लागिएको थियो । जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्