अर्थ राजनीति ~ चितवनको राप्ति नदीमा एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । राप्ती नदीमा हाम फल्ने महिला भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे रहेकी छिन ।
मापसे सेवन गरेर एक महिला बच्चा लिएर राप्ति नदीमा हाम फालिन
