आज विश्व हात धुने दिवस नेपालमा नि मनाइदै

Machchapuchchre

अर्थ राजनीति ~ आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । कोरोना भाइरसलाई निष्क्रिय बनाई संक्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक रहेको छ । कम्तिमानी २० सेकेन्ड सम्म मिचीमिची साबुन पानीले हात धुने गरौ र कोरोना संक्रमण हुन् बाट जोगीम ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्