एक जना कोरोना संक्रमित थपिए

Machchapuchchre

अर्थ राजनीति – शुक्रबार नेपालगञ्जमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा अब संक्रमितको संख्या १०२ जना पुगेको छ । हालसम्म ३० जना कोरोना संक्रमित भने निको भएर घर फर्किएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्