अर्थ राजनीति । मेगा बैंककी सिइयो अनुपमा खुन्जेलीले बैंकको वित्तीय अवस्था र संरचनागत अवस्थाको बारेमा प्रस्ट परेकी छिन् । ऊनले बैंकबाट महिलालाई सस्तो व्याज दरमा १५ लाख सम्म दिइरहेको र आफुपनि पनि महिला भएकोले यसलाई बिशेस महत्तो दिएको समेत जानकारी गराईन । ऊनले गण्डकी बिकाश बैंक संग मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको र त्यसका अलावा आफ्नो संस्था अन्य बैंक संग पनि मर्जरको बिषयलाई लिएर छलफल गर्न खुल्ला रहेको भनाइ राखेकी छिन । नेपालि टेलिभिजन क्षेत्रकै एक मात्र बिशुद्द बैंकिंग कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ को शनिबारीय अंककामा बोल्दै उनले यस्तो बताएकि हुन् । साथै ऊनीले सिसिडी अलिक लचक बैदिए राम्रो हुने धारणा ब्यक्त गरेकि छिन । उनीसँगको अन्तर्वार्ताको पहिलो भाग हेर्न तल दिएको लिंक मा क्लिक गर्नु सक्नुहुनेछ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति