काठमाडौं महानगरभित्रका विद्यालयलाई बालेनको उर्दी

Machchapuchchre

Artharajniti  ~  काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालयहरुलाई मेयर बालेन्द्र साहले नयाँ उर्दी जारी गरेका छन् । आज प्रकाशित सूचना अनुसार काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयको नाम नेपालीपन झल्कने राख्न पर्ने भनिएको छ । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । साथै विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्