एमाले अध्यक्ष ओली : -‘अहिलेको अर्थतन्त्र गम्भीर अवस्थामा छ’

Machchapuchchre Bank

अर्थ राजनीति  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्। आज  प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्रमा देखिएको अवस्था अहिले संसदको प्रमुख जिम्मेवारी भएको बताउँदै अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका हुन्। सरकारले चाहे अनुसारको राजस्व संकलनसमेत नगरेको उनले बताए। वैदेशिक मुद्रा सञ्चिति नहुँदा आयात गर्ने अवस्था नरहेको भन्दै अहिलेको संसदमार्फत अर्थतन्त्र सुधार गर्नु चुनौती रहेको बताए। देशमा बढ्दै गएको मंहगी नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्