बैठक आजबस्दै राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको

Machchapuchchre

अर्थ राजनीति  ~ आज दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने  भएको छ । यसअघि असार २९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय सदस्य जनक राज पाठकले जानकारी दिनुभएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्