प्रचण्ड : पर्सिसम्म मन्त्रिपरिषद् विस्तार

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको सोमबार बसेको बैठकमा अध्यादेश फिर्ताका लागि सहमति जुटेको बि्रफिङ गरेका हुन् । एक स्थायी कमिटी सदस्यका अनुसार अब शीर्ष नेताहरू बसेर मन्त्रालय बाँडफाँट गर्ने र पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको प्रचण्डले नेताहरूलाई जानकारी दिएका छन् । संगठनात्मक प्रतिवेदन र मन्त्रीहरूबारे छलफल गर्न भोलि ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्