एमाले केन्द्रीय कमिटी बैठकमा नौ एजेण्डा प्रस्तुत

Machchapuchchre

 अर्थ राजनीति  ~  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत गरिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने दशबुँदे सहमति, संसद पुनर्स्थापना गर्ने अदालतको फैसला, एमाले सरकारले गरेको काम, पार्टीको भावी कार्ययोजना, शुद्धीकरण र सुदृढीकरण लगायत एजेण्डा प्रस्तुत गरेका छन् । ओली सरकारबाट हटेपछि सोमबारदेखि केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्