आज रू. ८०० ले घट्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार आठ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२९० कायम गरिएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्