कोरोना कहर: मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो

अर्थ राजनीति – कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २ सय ५६ पुगेको छ । यसैगरी संसारभर संक्रमित हुनेको संख्या २२ लाख ५० हजारभन्दा बढी भएको छ । कोभिड–१९ बाट ५ लाख ७२ हजार व्यक्ति भने उपचारपछि निको भई घर फर्किएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा ७ लाख ९ हजार नाघेको […]

अमेरिका द्वारा डब्लुएचओ लाइ दिदै आएको आर्थिक सहयोग रोक्का: अघिल्लो बर्ष चार सय मिलियन डलर सहयोग

अर्थ राजनीति । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको काम निकै फितलो रहेको आरोप लगाउदै अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक सहयोग रोक्न निर्देशन दिएका छन् । कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै डब्लुएचओ असफल भएको ट्रम्पको आरोप छ । कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको गम्भीर आरोप […]

काभ्रेका दुई युवामा आरडीटी पोजिटिभ

अर्थ राजनीति – काभ्रेका दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सतर्कता बढाइएको छ । द्रुत परीक्षण (आरडीटी)  किटबाट स्वाब परीक्षण गर्दा संक्रमण देखिएपछि उनीहरुलाई धुलिखेल अस्पतालमा लगिएको छ । काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुमा कोरोना संक्रमण देखिएको हो । उनि हरु विदेश बाट फर्किएको भन्ने जानकारी आएको छ ।

लकडाउन वैशाख १५ सम्म

अर्थ राजनीति  –  सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो । सीमानाकाहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । विश्वव्यापी महामारीको रुपमा […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन एकसाता लम्ब्याउने तयारी

अर्थ राजनीति । सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थप्न लागिएको बताइएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १० […]

भारतमा १९ दिन लकडाउन लम्ब्याइयो, नेपालमा कहिले सम्म ?

अर्थ राजनीति – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् । ‘अब ३ मईसम्म लकडाउन लम्ब्याइएको छ,’ उनले भने, ‘सामाजिक दुरी र लकडाउनको लाभ देशलाई मिलेको छ ।’ आर्थिक दृष्टिले यो […]

कोरोना निर्देशिका : कोभिड–१९ पोजेटिभ पुष्टि नभएसम्म अन्य अस्पताल पठाउन नपाउने

अर्थ राजनीति – कोभिड–१९ को महामारी देखाउदै केही निजी तथा सरकारी अस्पतालहरुले स्वास्थ्यमा सामान्य तथा गम्भीर समस्या देखापरेका बिरामीलाई लिन अस्वीकार गरेको भन्ने जनगुनाशो बढीरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तरिम निर्देशिका जारी गरेको छ ।  यस्तो प्रकृतिको  प्रवृतिलाइ रोक्नका लागि अन्तरिम निर्देशिका जारि गरिएको हो । जनस्वास्थ्य सेवा ऐन ०७५ को दफा ६४ को […]