थप १६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

अर्थ राजनीति ~  नेपालमा १६७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ९८० जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । हाल २३ हजार ५०० जना क्वारेन्टाइनमा बसेका छन् । आइसोलेसनमा छ हजार ५६ जना छन् । बिहीबारसम्म तीन […]

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, २७२ जना डिस्चार्ज

अर्थ राजनीति ~  पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज […]

लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने, हाललाई ५ चरण गरेर यस्तो ब्यबस्ता…

अर्थ राजनीति ~ अन्ततः सरकारले लकडाउन खुकुलो बनाउँदै खोल्ने नीति ल्याउने भएको छ । यसका लागि मिति तोकेरै ५ चरणमा गर्ने गरी स्वरुप तयार भइसकेको बताइएको छ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी अगाडी बढाइनेछ । यो असार १ बाट मात्र लागु हुनेछ । लकडाउन पूर्ण रुपमा दशैं […]

भक्तपुर को संखधर एरिया सिल, काठमाडौं र ललितपुर पनि सिल गर्ने बारे छलफल, जेष्ठ १ बाट लकडाउन झन् कडा

अर्थ राजनीति – मंगलबार एक महिलामा संक्रमण भेटिएपछि भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुस्टि भएको थियो । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो । सिल गरिएको क्षेत्रमा यातायात […]

स्वास्थ्य सामग्री लिएर जहाज काठमाडौं आइपुग्यो

अर्थ राजनीति – चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए । दुवै जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । चीनबाट स्वास्थ्य सामग्री […]

अमेरिका द्वारा डब्लुएचओ लाइ दिदै आएको आर्थिक सहयोग रोक्का: अघिल्लो बर्ष चार सय मिलियन डलर सहयोग

अर्थ राजनीति । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको काम निकै फितलो रहेको आरोप लगाउदै अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक सहयोग रोक्न निर्देशन दिएका छन् । कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै डब्लुएचओ असफल भएको ट्रम्पको आरोप छ । कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको गम्भीर आरोप […]

लकडाउन वैशाख १५ सम्म

अर्थ राजनीति  –  सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो । सीमानाकाहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । विश्वव्यापी महामारीको रुपमा […]

भारतमा १९ दिन लकडाउन लम्ब्याइयो, नेपालमा कहिले सम्म ?

अर्थ राजनीति – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् । ‘अब ३ मईसम्म लकडाउन लम्ब्याइएको छ,’ उनले भने, ‘सामाजिक दुरी र लकडाउनको लाभ देशलाई मिलेको छ ।’ आर्थिक दृष्टिले यो […]

कोरोना निर्देशिका : कोभिड–१९ पोजेटिभ पुष्टि नभएसम्म अन्य अस्पताल पठाउन नपाउने

अर्थ राजनीति – कोभिड–१९ को महामारी देखाउदै केही निजी तथा सरकारी अस्पतालहरुले स्वास्थ्यमा सामान्य तथा गम्भीर समस्या देखापरेका बिरामीलाई लिन अस्वीकार गरेको भन्ने जनगुनाशो बढीरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तरिम निर्देशिका जारी गरेको छ ।  यस्तो प्रकृतिको  प्रवृतिलाइ रोक्नका लागि अन्तरिम निर्देशिका जारि गरिएको हो । जनस्वास्थ्य सेवा ऐन ०७५ को दफा ६४ को […]