उपाध्यक्ष विष्णु पौडेल : ” एमाले प्रतिपक्षमा बस्छ “
अर्थ राजनीति ~ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् ।शुक्रबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले जनताले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको बताएका हुन् । उनले जनादेशको सम्मान गर्दै एमाले यसपटक प्रतिपक्षमा बस्ने बताए । कम्तीमा बहुमत र ठूलो पार्टी बन्छौं भन्ने अपेक्षा पूरा नभएको बताउँदै उनले कर्नरमा पार्न सत्तामा […]
