हार्दिक बधाइ तथा शुभकामना

Machchapuchchre

अर्थ राजनीति ~ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् समाजसेवी श्री दुर्लभ थापा, भक्तपुर क्षेत्र न.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित हुनु भएको छ, उहाँका निकट्तम प्रतिदन्दी नेकपा एमालेका नेता एवम् पुर्वमन्त्रि महेस बस्नेत हुनुहुन्थ्यो ।

लामो समय देखि नेपाली काँग्रेस सँग आवद्द भइ राजनीतिक रुपमा सक्रिय माननीय दुर्लभ थापाको समाज रुपान्तरणमा राजनैतिक जिवन सफल र सार्थक बनोस् ..! सम्पुर्ण नमुना टोल सुधार समिति परिवारका साथै मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दै सुखद र सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछाैँ ।
रुद्रप्रसाद ढुंगाना
अध्यक्ष – नमुना टोल सुधार समिति, कटुन्जे भक्तपुर
नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि, सु.न.पा. – ५, भक्तपुर ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्